१० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार बढ्यो
मेरोन्यूज
२०७८ माघ १२ गते १०:५०

काठमाडौं । नेपालमा १० वर्षको वीचमा करिव ९७ लाख मात्र जनसंख्या वढेको छ । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणनाको पारम्भिक नतिजा आज सार्वजनिक गर्दा त्यस्तो तथ्यांक देखिएको हो ।
नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । १० वर्ष अगाडी २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो ।
अहिले १० वर्षपछि नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो । १० वर्षको वीचमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९७६ वढेको छ । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ ।
सम्बन्धित
















वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया