मतदान केन्द्रनजिकै सीके राउत समुहको ‘मल उपलब्ध गराऊ अनि मतदान गर’ भन्दै प्रदर्शन
मेरोन्यूज
२०७८ माघ १२ गते ११:००

जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले जनकपुरधाममा आज पनि प्रदर्शन जारी राखेका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान केन्द्रनजिकै उनीहरूले ‘मल उपलब्ध गराऊ अनि मतदान गर’ भन्दै प्रदर्शन गरेका हुन् ।
प्रहरीले अश्रुग्यास प्रहार गरी उनीहरूलाई तितरवितर पारेको छ । पाँच सेल अश्रुग्यास प्रहार गरिएको बताएको छ ।
सम्बन्धित
















इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया