मार्सियल लोनमा सेभिया पुगे
मेरोन्यूज
२०७८ माघ १२ गते १२:२७

काठमाडौं । म्यानचेस्टर युनाइटेडका फरवार्ड एन्थोनी मार्सियल इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट लोनमा स्पेनिस ला लिगा क्लब सेभिया पुगेका छन् ।
यससँगै फ्रान्सका २६ वर्षीय अट्याकर मार्सियलले जारी सिजनका बाँकी खेल सेभियाबाट खेल्ने भएका छन् । पछिल्लो समय युनाइटेडमा स्थान नपाएका मार्सियल सेभिया जान रुचाएका हुन् ।
जारी सिजन ला लिगाको दोस्रो स्थानमा रहेको सेभियाले गत महिनाबाटै मार्सियललाई भित्राउने प्रयास गरेको थियो ।
सम्बन्धित


















विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया