राष्ट्रियसभा निर्वाचन
प्रदेश १ मा पनि एमालेलाई धक्काः माधव नेपालकी जयन्ती राई विजयी
मेरोन्यूज
२०७८ माघ १२ गते १६:५८

बिराटनगर । राष्ट्रियसभा सदस्यको रिक्त पदमा आज भएको निर्वाचनमा नेकपा एमालेले प्रदेश १ मा पनि धक्का खाएको छ ।
प्रदेश १ मा एमालेले जित्ने दाबी गरिएको थियो । गठबन्धनतर्फबाटमहिला तर्फकी उम्मेदवार राईले ४ हजार ६ सय ५२ मतभार प्राप्त गरि बिजयी भएकी छन् ।
प्रतिद्वन्द्वी नेकपा एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत ल्याइन् ।
नेकपा ९एकीकृत समाजवादी०की उपाध्यक्ष समेत रहेकी राई भोजपुरकी हुन् ।
सम्बन्धित
















अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया