सोमबार, जेठ ५, २०८२

मौरिससविरुद्ध नेपालको पहिलो गोल

मेरोन्यूज २०७८ माघ १५ गते १७:५६

काठमाडौं । नेपाल र मरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पहिलो गोल गरेको छ ।


पहिलो हाफ बराबरीमा सकिएपछि भएको दोस्रो हाफको ५४ मिनेटमा नेपालले गोल गरेको हो ।

नेपालका लागि बिमल घर्तीमगरले हानेको प्रहारले जाली चुमेको थियो ।

प्रतिक्रिया