उत्तर कोरियाद्वारा जापानी समुन्द्रमा क्षेप्यास्त्र प्रहार
मेरोन्यूज
२०७८ माघ १६ गते ११:५०

काठमाडौँ । उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जनाएको छ ।
योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसीएस)लाई उदृत गर्दै पूर्वी सागर (जापान सागर)तर्फ क्षेप्यास्त्र प्रक्षेपणको गरिएको उल्लेख गरेको छ । यसबारे थप विवरण भने दिइएको छैन ।
यसैबीच जापानी तट रक्षकले आइतबार बिहान उत्तर कोरियाले सम्भावित मिसाइल प्रक्षेपण गर्न सक्ने चेतावनी दिँदै जहाजलाई सावधानी अपनाउन सल्लाह दिएको छ । यदि, प्रक्षेपण आधिकारिक रूपमा पुष्टि भयो भने यो प्योङयाङद्वारा यो वर्ष गरिएको सातौं परीक्षण हुने छ ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया