उपसचिव बढुवामा ३० जना सिफारिस (नामावलीसहित)
मेरोन्यूज
२०७८ माघ १८ गते ९:०७

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको सोमबारको बैठकले जेष्ठता र कार्य सम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।
उपसचिवमा बढुवा सिफारिस भएकाहरू
ज्ञानुप्रसाद पनेरु
भक्तिसरा राना
गौतमराज अमात्य
अम्मरराज जोशी
महमद शेरे मुस्तफा
ओमप्रकाश महतो
चन्द्रबहादुर थापा
दिपककुमार आचार्य
कृष्णप्रसाद पोखरेल
देवेन्द्रप्रसाद श्रेष्ठ
यज्ञराज जोशी
कुमार आचार्य
हिमालय बराल
कुमारबहादुर खड्का
खुमप्रसाद सुवेदी
शेषकान्त पौडेल
केशवप्रसाद अर्याल
जितेन्द्रजंग केसी
खगेन्द्र गिरी
दिनेश अधिकारी
बैकुण्ठराज गौतम
बालकृष्ण सुवेदी
हरिप्रसाद गौतम
सुदर्शनराज पण्डित
सरस्वती पौडेल
कमला ज्ञवाली
ऋषिकुमार दाहाल
राजुप्रसाद न्यौपाने
टीकाराम वाग्ले
सूर्यप्रसाद दाहाल
सम्बन्धित
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया