गोबिन्द केसीले मन्त्री खतिवडालाई सात बुँदे ज्ञापनपत्र बुझाए
मेरोन्यूज
२०७८ माघ २० गते १६:२०

काठमाडौं । स्वास्थ्यमन्त्री बिरोध खतिवडा र डा.गोविन्द केसीबीच छलफल भएको छ ।
डा.केसीले स्वास्थ्य सेवा गुणस्तरीय, निःशुल्क, सर्वसुलभ र सबैको समान पहुँचमा हुने ब्यवस्था गर्नका लागि ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
उनले उक्त छलफलमा आफूसँग प्रधानमन्त्रीले विगतमा गरेको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

सम्बन्धित
















सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया