कांग्रेस नेता रमेश लेखक अमेरिका जाँदै
मेरोन्यूज
२०७८ माघ २१ गते ११:२१

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक अमेरिका जाने भएका छन् । उनी आज बेलुका अमेरिका जान लागेका हुन् ।
लेखकका स्वकीय सचिव जनक भट्टले लेखक पारिवारिक भेटघाटका लागि अमेरिका जान लागेका पुष्टि गरे । लेखक पत्नी र छोरीको साथमा अमेरिका जान लागेका हुन् । उनी करिब एकदेखि डेढ महिना अमेरिका बस्ने बताइएको छ ।
यता, प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले एमसीसीका विषयमा तीव्र छलफल गरेका समयमा लेखक अमेरिका जानुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ । लेखक देउवाका विश्वासका पात्र हुन् ।
सम्बन्धित

















पाकिस्तानको कराचीमा वर्षा : कम्तीमा १७ जनाको मृत्यु, ३० घाइते
प्रधानमन्त्री कार्की रारामा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाण पत्र
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया