सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित (भिडियो)
काठमाडौं । सामुदायिक वन क्षेत्रमा उपभोक्ताको अधिकारको विषयलाई लिएर सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित भएको छ ।
सामुदायिक वनको स्वायत्तता कायम गर्नुपर्ने लगायतको माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलनमा उत्रिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संघीयता विरोधी रहेको भन्दै उनीहरुले उक्त ऐन पनि खारेजको माग गरेका छन् ।
यस्तै, वन क्षेत्रको भष्टाचार अन्त्य गर्नुपर्ने, संरक्षण क्षेत्रमा भइरहेको लैंगिक हिंसा अन्त्य गर्नुपर्ने लगायतको माग पनि उनीहरुको छ ।
आन्दोलन स्वरुप शुक्रबार काठमाडौंको बबरमहलस्थित बन परिसर गेटमा धर्ना दिएका छन् ।
सम्बन्धित


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया