प्रधानमन्त्रीको स्वकीय सचिवालयलाई पूर्णता, कसकसले पाए नियुक्ति ?
मेरोन्यूज
२०७८ माघ २२ गते १९:१३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो स्वकीय सचिवालयलाई पूर्णता दिएका छन् ।
सचिवलयको प्रमुख स्वकीय सचिवमा भानु देउवा, प्रेस सल्लाहकारमा गोविन्द परियार, आईटीविज्ञमा दीपेश विष्ट, भाषण, मन्तव्य तथा वक्तव्यविज्ञमा किरण गजुरेल र सञ्चार विज्ञमा यम विरही नियुक्त भएका छन् ।
यस्तै, प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल र स्वास्थ्य सल्लाहकारमा आरपी विच्छालाई नियुक्त गरिएको छ ।
अब चाँडै नै राजनीतिक, आर्थिक, परराष्ट्र र जनसम्पर्क हेर्ने सल्लाहकारमा नियुक्तिको तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सम्बन्धित
















रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
ओमानसँग नेपाल १०२ रनले पराजित
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया