कांग्रेस प्रवक्तामा प्रकाशरण महत नियुक्त
मेरोन्यूज
२०७८ माघ २४ गते १०:५१

काठमाडौं । नेपाली कांग्रेसले नेता डा. प्रकाशरण महतलाई पार्टी प्रवक्ता बनेका छन् ।
कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवक्तामा प्रकाशशरण महतलाई नियुक्त गरेका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदका उम्मेदवार थिए। उनी पराजित भएका थिए।
महत १३ औं महाधिवेशनमा सह महामन्त्री बनेका थिए ।
यो पनि पढ्नुहोस्
को बन्दैछ कांग्रेस प्रवक्ता ? चर्चामा छन् तीन नेता
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया