शनिबार, वैशाख १९, २०८३

राप्रपाले गर्यो स्थानीय तह निर्वाचन घोषणाको स्वागत

मेरोन्यूज २०७८ माघ २४ गते २०:१७

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ ।

Advertisement
NiccNicc

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार ट्वीटमार्फत वैशाख ३० मा चुनाव गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

‘स्थानीय तहको आवधिक निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय स्वागत योग्य छ’ उनले लेखेका छन्, ‘स्थानीय तहको निर्वाचन तयारीमा युद्ध स्तरमा जुट्न राप्रपाका सबै तहका नेता कार्यकर्ताहरुमा आह्वान गर्दछु ।’

प्रतिक्रिया