वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन संविधानको मर्मअनुरूप:गगन थापा
मेरोन्यूज
२०७८ माघ २५ गते १०:५३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय संविधानको मर्मअनुरूप भएको बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको भन्दै निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको उल्लेख गरेका हुन् ।
संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई नहुनेमा उनले जोड दिएका छन् ।
‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्मअनुरूप छ । स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ । अनि, निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्,’उनले लेखेका छन्, ‘सबैले सदैव हेक्का राख्नुपर्दछ– संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई छैन ।
सम्बन्धित













छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
पुराना पार्टीले नै देशको नेतृत्व गर्ने हो : ओली
सन् २०२५ इतिहासकै तातो वर्ष
ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया