भोलिको संसद वैठक, छैन एमसीसीको कार्यसूची
मेरोन्यूज
२०७८ माघ २५ गते १५:४९

काठमाडौं । पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ ।
बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेवल हुने भनिए पनि कार्यसूचिमा भने राखिएको छैन ।
बुधबार बोलाइएको संसद बैठकमा एमसीसी टेबल हुने भन्दै विभिन्न दलहरु सडक आन्दोलनको घोषणा गरिसकेका छन् । संसद बैठकमा एमसीसी प्रस्ताव अगाडि बढाइने भन्दै सत्ता गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चा पनि सडक आन्दोलनमा उत्रिएको छ ।
संघीय संसदको महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको बुधबारको कार्यसूचीमा थारु आयोगको वार्षिक प्रतिवेदन र संविधानसभा सदस्य जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

सम्बन्धित
















प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया