कांग्रेस कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने
मेरोन्यूज
२०७८ माघ २८ गते ७:४६

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बिहीबार कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक आज पनि पनि जारी रहने जानकारी दिएका हुन् ।
महतका अनुसार बैठकमा नेताहरुले बोल्ने क्रम जारी रहको छ । नेताहरु बोल्ने क्रम नसकिएकाले आज पनि बैठक बस्ने भएको हो ।
बैठकमा नेताहले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा धारणा राख्ने भएका छन् ।
सम्बन्धित















‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया