महालक्ष्मी विकास बैंकका ग्राहकलाई ‘ह्याविएन एसपिए’मा छुट
मेरोन्यूज
२०७८ माघ २८ गते १२:३६

काठमाडौँ । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा दिँदै आएको महालक्ष्मी विकास बैंक र ‘ह्याविएन एसपिए’बीच सहकार्य गर्ने भएको छ । सोहीअनुसार समझदारी पत्रमा हस्ताक्षर बैंकका प्रवक्ता दिपेश लम्सालले जानकारी दिए ।
उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवामा आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले प्रदेश १ मा ५, मधे प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कूल १०३ वटा शाखामार्फत ग्रहकहरुलाई सेवा दिँदै आएको छ ।
सम्बन्धित

















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
प्रतिक्रिया