नेपाल बन्दमा कस्तो छ काठमाडौंको अवस्था ? (तस्विरसहित)
मेरोन्यूज
२०७८ फागुन ४ गते १०:१९

काठमाडौं । एमसिसीको विरोधमा ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज बुधबार नेपाल वन्दको आह्वान गरेका छन् । काठमाडौं उपत्यकाबाटै वन्द गराउन हिडेका ३६ जनालाई पक्राउ गरिउको प्रहरीले जनाएको छ ।
नेपाल बन्दको असर काठमाडौं उपत्यकामा खासै परेको छैन । तर, एमसिसी आजको प्रतिनिधिसभा बैठकमा टेबल गर्ने तयारीका बीच सत्तासिन दलकै जनवर्गीय संगठन र अन्य समूह पनि प्रदर्शनमा उत्रिने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
मोहन वैध नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतले वन्दको आह्रवान गरेका हुन् ।
काठमाडौं उपत्यका बाहिर भने वन्दको प्रभाव केही मात्रामा परेको छ । कतिपय जिल्लाबाट लामो दुरीका सवारी सधान चलेका छैनन । उपत्यकाभित्र पनि धेरैजसो विधालय वन्द भएका छन ।
यस्तो छ काठमाडौंमा वन्दको प्रभाव तस्विरमा हेर्नुहोस






सम्बन्धित















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया