कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमसीसी कार्यसूचीमा पर्ला त ?
मेरोन्यूज
२०७८ फागुन ४ गते १२:०८

काठमाडौं । पतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बानेश्वस्थित संघीय संसद् भवनको शंकर हलमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक बसेको हो । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने बैठक बहिष्कार गरेको छ ।
कार्यव्यवस्था समितिको बैठकमा एमसीसीलाई आजको संसद् बैठकको कार्यसूची बनाउने या नबनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया