एमसीसीलाई कार्यसूचीमा नराख्ने सभामुख सापकोटाको निर्णय
मेरोन्यूज
२०७८ फागुन ४ गते १३:०४

काठमाडौं । पतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय सुनाएका छन् ।
नयाँ बानेश्वस्थित संघीय संसद् भवनको शंकर हलमा सभामुख सापकोटाको अध्यक्षतामा बैठक बसेको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने बैठक बहिष्कार गरेको थियो ।
सम्बन्धित












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया