झोलाभित्र मान्छे टाउको र खुट्टा फेला
मेरोन्यूज
२०७८ फागुन ५ गते ९:३१
काठमाडौँ । प्रहरीले धरान–भेडेटार सडक खण्डको आपगाछी जंगलमा जेब्रा झोलाभित्र मान्छेको टाउको र खुट्टा फेला पारेको छ । सोही जंगलमा दाउरा खोज्न गएका स्थानीयले झोलाभित्र टाउको र खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पुरुषको जस्तो टाउकोको पहिचान खुल्न नसकेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
प्रतिक्रिया