मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
मेरोन्यूज
२०७८ फागुन ५ गते ११:४२
काठमाडौँ । पाल्पाको रामपुर नगरपालिका ४ स्लामपुरमा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा पछाडि सवार व्यक्तिको मृत्यु भएको छ । चालक भने घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका ४२ वर्षीय प्रेम बहादुर सार्कीको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । घाइते भएका चालक पाल्पा ५ बेझाडका ३५ वर्षीय जीवन श्रेष्ठलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।
बुधबार राति ९ बजे प्रदेश ३–०२–००८ प २९८५ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया