काठमाडौँमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय पारियो
मेरोन्यूज
२०७८ फागुन ६ गते ८:४४

काठमाडौँ । जिल्लाको ढुंगे अड्डामा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पारिएको छ । विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय पारेको हो ।
कालिका पेट्रोल पम्प नजिक आज बिहान भेटिएको दुई वटा शंकास्पद वस्तुको सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको हो । उक्त ठाउँमा तार जोडेर ‘नो एमसीसी’ लेखिएका दुई वटा प्रेसर कुकर भेटिएको थियो ।
सम्बन्धित














आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
हाफ म्याराथनको उपाधि गुरुङलाई
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया