बुवाको हत्या आरोपमा दाजुभाइ पक्राउ
मेरोन्यूज
२०७८ फागुन ६ गते ९:१८
काठमाडौँ । बुवाको हत्या गरेको आरोपमा कीर्तिपुर नगरपालिकास्थित पाण्डेछापबाट दुई जना दाजुभाइलाई पक्राउ गरिएको छ । प्रहरीले बुवाको हत्या आरोपमा दुइ भाइ छोरालाई पक्राउ गरेको हो ।
बिहिबार साँझ ६५ वर्षीय न्हुच्छे नारायण महर्जनलाई छोराहरूले प्रेशर कुकर र लोहोरोले हानेर हत्या गरेका थिए । पक्राउ पर्नेमा मृतकका छोराहरू ४५ वर्षका शंकर र ४० वर्षीय कृष्ण रहेका छन् ।
कुटपिटबाट घाइते भएका न्हुच्छेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटनाबारे महानगरीय प्रहरी वृत कीर्तिपुरले अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया