शनिबार, पुष १२, २०८२

अधिकारी नेपाल टेलिकमको प्रवक्ता तोकिए

मेरोन्यूज २०७८ फागुन ६ गते २०:०९

काठमाडौं । नेपाल टेलिकमले टेलिकमका प्रबन्धक शोभन अधिकारीलाई कम्पनीको प्रवक्ता तोकेको छ ।
अधिकारी कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धकका रुपमा कार्यरत थिए ।
अधिकारीलाई कम्पनीको प्रवक्ता तोकेकोले टेलिकमका सहप्रवक्ता रंजित लोहियाले जानकारी दिए ।

प्रतिक्रिया