टी २० ग्लोबल क्वालिफायरबाट बाहिरिए शरद भेषावकर
मेरोन्यूज
२०७८ फागुन ७ गते १२:०२

काठमाडौँ । ओमानमा जारी टी २० ग्लोबल क्वालिफायरबाट शरद भेषावकर बाहिरिएका छन् । उनी शुक्रबार ओमानविरुद्धको पहिलो खेलमा समेत थिएनन् ।
शुक्रबार सम्पन्न ओमानविरुद्धको खेलमा १४ जनाको टिममा शरद सहभागी भएका थिएनन् । नेपाल क्रिकेट संघ क्यानले एंकल इन्जुरीका कारण शरद टीमबाट बाहिरिएको र उनको स्थानमा अलराउण्डर कुशल मल्ललाई राखिएको जनाएको छ ।
क्वालिफायरको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेलिरहेको छ । फिलिपिन्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
सम्बन्धित

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
प्रतिक्रिया