सोमबार, माघ ५, २०८२

विश्व हिन्दु महासंघका उपाध्यक्ष राप्रपा प्रवेश

मेरोन्यूज २०७८ फागुन ७ गते २०:२७

काठमाडौं । विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खराल राप्रपामा प्रवेश गरेका छन् ।

Advertisement
thakur moters insidethakur moters inside

प्रजातन्त्र दिवसका अवसरमा कास्कीको पोखरामा राप्रपाले आयोजना गरेको कार्यक्रमबाट खराल राप्रपा प्रवेश गरेका हुन ।

खराललाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी टिका र खादा लगाइदिएका पार्टी प्रवेश गराएका थिए ।

विश्व हिन्दु महासंघले नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा गरेपछ हिन्दु राष्ट्रको अभियान चलाउँदै आएको छ ।

प्रतिक्रिया