फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि
मेरोन्यूज
२०७८ फागुन ७ गते २२:३४

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ ।
नेपाल आयल निगमले शनिवार राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका पेट्रोलियममा तीन रुपैयाँले मूल्य वृद्धि भएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएर १४५ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले बढाएर १२८ रुपैयाँ भएको छ ।
खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल ५.६१ रुपैयाँले बढेको बढेको निगमले जनाएको छ ।
त्यस्तै, डिजेल ५.६२रुपैयाँले बढेको र हवाई इन्धन ४.९५ रुपैयाँले बढेको छ ।

सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
प्रतिक्रिया