ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ
मेरोन्यूज
२०७८ फागुन ९ गते १३:५४

काठमाडौँ । विदेशी रक्सीको व्यापार गर्दै आएको ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । बैंकिङ कसुरका कारण उनलाई काठमाडौँ प्रहरी प्रभागले शनिबार पक्राउ हो ।
प्रहरी प्रभागका एसपी दिनेश मैनालीका अनुसार उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । ऋणका कारण पसल सञ्चालन गर्न नसकेको भन्दै उनीहरू करिब तीन महिनाअघि भारत पुगेका थिए ।
यहाँको अवस्था सहज भएपछि उनी नेपाल फर्किएका थिए ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया