करेन्ट लागेर ट्रक सहचालकको मृत्यु
मेरोन्यूज
२०७८ फागुन ९ गते १९:५३

तनहुँ । तनहुँमा करेन्ट लागेर सोमबार एक युवकको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–५ सतङ्गुका २४ वर्षीय सोमबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको हो ।
बन्दीपुर गाउँपालिका–१ रिमाल्निमा पृथ्वी राजमार्गमा बा३क २६९४ नम्बरको एक्साभेटर ग१ख ८२०८ नम्बरको ट्रकमा लोड गर्ने क्रममा नाङ्गो तारलाई छोएर घाइते भएका मगरको उपचारको क्रममा लक्ष्मी सिटी अस्पताल डुम्रेमा मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । तनहुँमा पछिल्लो समय करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दैछ ।
सम्बन्धित
















२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया