दुई करोड लागतमा प्रहरी चौकी
मेरोन्यूज
२०७८ फागुन १० गते ६:२४

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका ३ मा प्रहरी चौकी भवन निर्माण भएको छ ।
करिब दुई करोड लागतमा निर्मित प्रहरी भवनको एक औपचारिक समारोहका बीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारीले उद्घाटन गरे ।
कार्यक्रममा जग्गादाता तथा निर्माण व्यवसायी नारायण बन्जाडेलाई सम्मान गरिएको थियो ।
सम्बन्धित














पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
बर्जु दुर्घटना पीडित परिवारलाई १२ लाख क्षतिपूर्ति
रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
प्रतिक्रिया