ब्रिटिस एजुकेशन ग्रुपको ‘द उलविच इन्स्टिच्यूट’ दुबईमा

दुबई । द ब्रिटिस एजुकेशन ग्रुपले दुबईमा पनि ‘द उलविच इन्स्टिच्यूट’को सञ्चालमा ल्याएको छ ।
सन् २००३ देखि सञ्चालनमा रहेको द ब्रिटिस एजुकेशन ग्रुपले शनिवार दुवईमा एक कार्यक्रमकाबीच ‘द उलविच इन्स्टिच्यूट’ को उदघाटन गरेको हो ।
काठमाडौँको द ब्रिटिस कलेजसहित लण्डन र नेपालमा द ब्रिटिस एजुकेशन ग्रुपले शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आइरहेको छ ।
दुबईको नलेज भिलेजका रुपमा परिचित स्थानमा यो कलेज रहेको छ । यस शैक्षिक क्षेत्रमा गरिएको लगानीले नेपाली विद्यार्थीहरु लाभान्वित हुनेछन् ।
सुनौलो भविष्य निर्माणका लागि सर्वसुलभ मुल्यमा गुणस्तीय शिक्षा अपरिहार्य रहेको भन्दै कडा मेहेनत गर्दै आइरहेको सीईओ राजन कडेँलले बताए ।
कार्यक्रममा प्रिन्सिपल माइक ग्रिफफित्स, विशाल भट्टराई, मिनिस्टर काउन्सलर अफ दि एमबेसी अफ नेपाल), द ब्रिटिस एजुकेशन ग्रुपका निर्देशक महेन्द्रराज कडेँल लगायतको उपस्थिति रहेको थियो ।
द ब्रिटिस एजुकेशन ग्रुपले आफ्ना विद्यार्थीहरुलाई नेपाल, दुवई र लण्डनमा क्रेडिट ट्रान्सफर गर्दै अन्तर्राष्ट्रिय अनुभव दिनका निम्ति यी सहरहरुमा सेमिष्टर अनुसार आफुलाई ट्रान्सफर गर्दै पढ्न पाउने अवसर प्रदान गर्न नयाँ पहल भएको जनाएको छ ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
प्रतिक्रिया