मंगलबार, पुष २९, २०८२

एमसीसीविरुद्धको प्रदर्शनमा उत्रिएका एक गम्भिर घाईते, ट्रमा सेन्टरमा उपचार हुदै

मेरोन्यूज २०७८ फागुन १२ गते १७:०८

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप सुरु भएको हुदाँ एक प्रर्दशनकारी गम्भिर घाईत भएका छन् ।
बिहिबार बुद्धनगरको झडपमा वर्ष २८ का हेमराज अवस्थी घाइते भएका हुन । उनकाे टाउकोमा चोट लागेको छ । अवस्थीलाइ उपचारका लागि एभरेष्ट अस्पतालमा लगिएको थियो । तर उनको टाउकोमा गम्भिर चोट लागेको भन्दै एभरेष्टले राष्टिय ट्रमा सेन्टर रिफर गरेको छ । प्रहरीकाअनुसार उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया