एक लाख ३० हजार घुससहित कर्मचारी र बिचौलिया पक्राउ
मेरोन्यूज
२०७८ फागुन १३ गते ८:३३
काठमाडौँ । मालपोत कार्यालय चाबहिलबाट एक लाख ३० हजार घुससहित कर्मचारी र दुई बिचौलिया पक्राउ परेका छन् । खरिदार लक्ष्मण बस्नेत, लेखापढी व्यवसायी विनोद श्रेष्ठ तथा होटेल व्यवसायी मीना मगरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पक्राउ गरेको हो ।
जग्गा नामसारी गर्नका लागि भन्दै खरिदार बस्नेतले आलटाल गरी घुस मागेको आयोगले जनाएको छ । उनीसँग एक लाख तथा होटेल व्यवसायी मगरसँगबाट ३० हजार घुस बरामद भएको छ ।
चाबहिलको मुस्ताङ थकाली भान्साघरबाट उनीहरू पक्राउ परेका हुन् ।
सम्बन्धित
















युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया