कति खटिएका छन् नयाँ बानेश्वरमा सुरक्षाकर्मी ?
मेरोन्यूज
२०७८ फागुन १३ गते ११:५६

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्ने भएसँगै नयाँबानेश्वरमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)माथि संसदमा छलफल हुने भएसँगै प्रदर्शन रोक्न सुरक्षा व्यवस्ठा कडा बनाइएको हो ।
आज नयाँबानेश्वर क्षेत्रमा एक हजार ५६३ जना सशस्त्र प्रहरी र दुई हजार ४ सय नेपाल प्रहरी खटिएका छन् । जसमा सशस्त्र प्रहरी एसपी नरेन्द्र सेनको नेतृत्वमा हुने छन् भने प्रहरीको नेतृत्व एसपी दिनेश मैनालीले गर्ने भएका छन् ।
यसभन्दा अगाडि संसदमा एमसीसी पेश हुँदा ठूलो आन्दोलन भएको थियो । प्रहरीका अनुसार पछिल्लो समय आन्दोलनकारीको संख्या बढ्दै गएको छ ।
सम्बन्धित
















युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया