त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल घटनाबारे छानविन हुने
मेरोन्यूज
२०७८ फागुन १३ गते १३:२०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घटनाबारे छानविन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रालयले ध्यानाकर्षण गरेको छ ।
गृह मन्त्रालयले विमानस्थलमा विना पासपोर्ट र भिसा एक युवा विमान चढेको भन्दै छानविन गर्न निर्देशन दिएको हो । गत ९ गते कतारको दोहा उड्न लागेको नेपाल वायुसेना निगमको विमानमा एक युवा पासपोर्ट र भिसाविना प्रवेश गरेका थिए ।

सम्बन्धित
















लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया