१३ जनाको सहसचिवमा नाम निस्कियो (सूचीसहित)
मेरोन्यूज
२०७८ फागुन १३ गते २१:०१

काठमाडौं । लोकसेवाको परीक्षा दिएका मध्ये १३ जनाको नाम सहसचिवमा निस्किएको छ ।
लोक सेवा आयोग अन्तर्वार्ता तथा सिफारिस महाशाखाले आज प्रकाशित गरेको सूचना अनुसार १३ जनाको नाम निस्किएको हो ।
आयोगको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका १४ जनाको फागुन ११ देखि १३ गतेसम्म अन्तर्वार्ता सञ्चालन भएको थियो ।
उत्तीर्ण सबै जनालाई बढुवा नियुक्तिका लागि आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको छ ।
आयोगले आज प्रकाशित गरेको सूचना

सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया