अर्थमन्त्री शर्माले गरे एमसीसी छलफलका संसद् बैठकमा पेस
मेरोन्यूज
२०७८ फागुन १५ गते १५:१९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गरियोस् भन्दै आजको प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन् । यसअघि एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुपर्ने अवस्थालाई छल्न जिल्ला भ्रमणमा गएको आरोप खेपेका अर्थमन्त्री शर्माले आइतबार सोही प्रस्ताव प्रस्तुत गरेका हुन् ।
सत्तारुढ गठबन्धनबीच व्याख्यात्मक घोषणासहित एमसीसी संसदमा पेस गर्ने सहमति भएपछि अर्थमन्त्री शर्माले आजको बैठकमा एमसीसी छलफलका लागि पेस गरेका हुन् ।
सम्बन्धित
















यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णय
सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँ : रवि लामिछाने
रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्चकाे अन्तरिम आदेश
प्रतिक्रिया