आजको मौसम कस्तो ? यी स्थानमा वर्षा हुने
मेरोन्यूज
२०७८ फागुन १६ गते ६:५४

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली हुने र अन्य भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भागको केही स्थानमा हल्का वर्षा हुने भएकाले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।
सम्बन्धित












मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया