शुक्रबार, माघ २, २०८२

भोलि सार्वजनिक बिदा

मेरोन्यूज २०७८ फागुन १८ गते १५:२६

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । ग्याल्पो ल्होसारको अवसर पारेर सरकारले सार्वजनिक बिदा दिएको हो । गृहमन्त्रालयले आज एक वक्तब्य जारी गरेर भोलिका लागि देशभर सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।

मन्त्रीपरिषद्को फागुन १६ गतेको निर्णयका आधारमा भोलि सार्वजनिक बिदा दिन लागिएको गृहमन्त्रालयका सूचना अिधकारी बसन्त भटटराईले जानकारी दिएका हुन् ।


प्रतिक्रिया