पल प्रकरणप्रति लक्षित गर्दै दीपकराज गिरीले भने -६० प्रतिशत मान्छे जता भिड त्यतै ताली बजाउँछन

काठमाडौं । कलाकार दीपकराज गिरीले मान्छेहरु जता भिड बढी छ त्यतै गरेको टिप्पणी गरेका छन ।
“६० प्रतिशत मान्छे जता भिड छ उतै लाग्छन् र ताली खान्छन् । ३० प्रतिशत मान्छे आफूलाई परेमात्रै बोल्छन् । १० प्रतिशत मान्छे मात्रै अन्यायविरुद्ध बोल्ने साहस राख्छन्,” उनी समाजिक सञ्जाल फेसबुकमा लेख्छन् ।
एक नाबालिका गायिकाले गत बुधबार दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा पल शाहबिरुद्ध जर्रबजस्ती करणीको उजुरी दिईएकी थिईन ।
आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए । ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको थियो ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।















एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया