हवाई इन्धन वृद्धिसँगै जहाजको भाडा बढ्यो
मेरोन्यूज
२०७८ फागुन २१ गते १८:३०

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै उडानको पनि भाडा बढाइएको छ ।
एयरलाइन्स अपरेटर्स एशोसियसन अफ नेपालले आइतबारदेखि लागू हुनेगरि आन्तरिक उडानको भाडादर बृद्धि गरेको हो । आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयाँदेखि बढीमा ५४० रुपैयासम्म भाडा बृद्धि गरिएको छ ।
नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैया पुर्याउँदा १० रुपैया प्रतिलिटर बढेको एशोसिएयसनले जनाएको छ ।
निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयाँमा खरीद गरी १३६ रुपैयाँ प्रति लिटरका दरले विक्री गर्दै आएको छ ।
सम्बन्धित

















मात्तिदैनौं, जनभावनाअनुसार काम गछौं : रवि लामिछाने
पर्सा – २ मा रास्वपाका कानु विजयी
नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
धनकुटामा एमालेको अग्रता, पछ्याउदै श्रम संस्कृति
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया