प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
मेरोन्यूज
२०७८ फागुन २२ गते ७:३९

काठमाडौँ । आज आइतबार प्रतिनिधिसभा बैठक बस्ने भएको छ । यसका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
संघीय संसद सचिवायलका अनुसार आज दिउँसो १ बजे बैठक बस्ने भएको हो । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७–०७८ पेस गर्ने कार्य तालिका छ ।
यस्तै, बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

सम्बन्धित















रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको दावी
उद्योग परिसङ्घले दियो अर्थमन्त्री वाग्लेलाई बजेट लक्षित सुझाव
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया