कार्य व्यवस्था परामर्श समिति बैठकमा महाअभियोगबारे छलफल
मेरोन्यूज
२०७८ फागुन २२ गते १२:१८

काठमाडौँ । प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा ल्याउने कार्य सूचीबारे छलफलका लागि बैठक बोलाएका हुन् ।
स्रोतका अनुसार आजको कार्य व्यवस्था परामर्श समिति बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्तावलाई छलफलमा ल्याउने कि नल्याउने भन्ने विषयमा समिति गठन गर्नेबारे दलका नेताबीच छलफल हुने भएको छ ।
समितिले महाअभियोग प्रस्तावमाथि छलफल गर्न आवश्यक छ भन्ने ठानेमा मात्र कार्य सूची तय हुने छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया