एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी
मेरोन्यूज
२०७८ फागुन २३ गते १२:५७

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ । समसामयिक राजनीति र स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बसेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।
अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनलाई लिएर एकीकृत समाजवादीमा दुई धार छ । सो विषय आजको पोलिटब्युरो बैठकमा छलफलको एजेण्डा रहेको छ ।
बैठकमा एमसीसीका आलोचक नेता झलनाथ खनालसमेत उपस्थित छन् ।
सम्बन्धित















रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको दावी
उद्योग परिसङ्घले दियो अर्थमन्त्री वाग्लेलाई बजेट लक्षित सुझाव
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया