सिरहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित
मेरोन्यूज
२०७८ फागुन २४ गते २०:०९

जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । एक हजार ४२६ मत ल्याएर दोस्रो पटक उनी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर यादव पक्षका यादवले रामसुन्दर चौधरीलाई पराजित गरेका हुन् । चौधरीले ८८७ मत प्राप्त गरे । निर्वाचनमा दुई हजार ४ सय ७५ मत खसेकोमा १ सय ६० मत बदर भएको थियो ।
सम्बन्धित
















आजदेखि सुरु हुँदै बजेट अधिवेशन
टर्किस एयरलाइन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
कति छ आज विदेशी मुद्राको भाउ ?
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
दार्चुलामा गयाे भूकम्प
प्रतिक्रिया