सुडानमा गोली हानेर १७ नागरिकको हत्या
मेरोन्यूज
२०७८ फागुन २८ गते ८:४२
काठमाडौँ । सुडानको डार्फर क्षेत्रमा बन्दुकधारीको आक्रमणमा परी १७ नागरिक मारिएका छन् । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार विद्रोही समूहसँग भएको झडपका क्रममा यसै हप्ता मात्रै दर्जनभन्दा बढीको मृत्यु भएको छ ।
हतियारधारी समूहले डार्फर राज्यको पहाडी क्षेत्र जेबेल मुनमा आक्रमण गरेको अधिकारीले जानकारी दिएका छन् । घटना स्थल चादसँगको सीमा क्षेत्रमा पर्दछ ।
बिहीबार भएको घटनामा परी अरु केही घाइते भएको र उनीको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । आक्रमणकारीले आगजानी गरेर चार गाउँ पूरै जलेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
‘लडाकूले जेबेल मुनका गाउँमा आक्रमण गरेका र आगजनी गरेका छन्, घरहरु जलेपछि दर्जनौ मानिस विस्थापित भएका छन्,’ स्थानीय एक नेताले भने ।
सम्बन्धित
















शेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु
Senior-most member KC administers oath to newly elected HoR members
सुडानमा भएको ड्रोन आक्रमणमा २८ जनाको मृत्यु
प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
प्रतिक्रिया