डेढ करोड ठगी गर्ने ठेकेदार पक्राउ
मेरोन्यूज
२०७८ फागुन २८ गते १३:१८
काठमाडौँ । डेढ करोड ठगी गरको आरोपमा दाङ तुलसीपुर सडकका ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान विभागले काठमाडौँको काडाँघारी उनलाई पक्राउ गरेको हो । सिआईबीका अनुसार पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको छ ।
सम्बन्धित
















शेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु
Senior-most member KC administers oath to newly elected HoR members
सुडानमा भएको ड्रोन आक्रमणमा २८ जनाको मृत्यु
प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया