कांग्रेस बाराको सभापतिमा राजेशराय यादव विजयी
मेरोन्यूज
२०७८ फागुन ३० गते १०:३३

काठमाडौं । नेपाली कांग्रेस बाराको सभापतिमा संस्थापन समुहका राजेशराय यादव विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी शम्भुबहादुर बुढाथोकीलाई पराजित गर्दै यादव कांग्रेस सभापतिमा विजयी भएका हुन्।
राजेशरायले एक हजार २०६ मत प्राप्त गरे र भने उनका प्रतिद्वन्द्वी शम्भुले एक हजार १५४ मत प्राप्त गरका प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले जानकारी दिए।खसेकोमध्ये २९ मत भने बदर भएको छ। राजेशराय र शम्भु संस्थापन समुहका हुन् ।
पहिलो मतदानमा मैदानमा उत्रिएका तीन जनामध्ये कसैले पनि ५१ प्रतिशत नल्याएपछि दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानमा यादवलाई कोइराला समुहका रामानन्द यादवले सहयोग गरेका थिए ।
सम्बन्धित
















एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया