१० जिल्लामा हात्तीपाइले रोग औषधि खुवाउन सुरु
मेरोन्यूज
२०७८ फागुन ३० गते ११:३६

काठमाडौं । सरकारले हात्तीपाइले प्रभावित १० जिल्लामा हात्तीपाइले रोग औषधि खुवाउन सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि झापा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले रोग औषधि खुवाउन सुरु गरिएको छ ।
७७ जिल्ला मध्ये हात्तीपाइले रोगबाट प्रभावित रहेका जिल्लामा शनिबार अर्थात्, हिजो देखि आम औषधि खुवाउन सुरु गरिएको हो ।
मन्त्रालय प्रवक्ता सङ्गीता कौशल मिश्राले दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती महिला, सात दिनसम्मका सुत्केरी महिला र ओछ्यान परेमा सिकिस्त बिरामीहरू यो औषधि सेवन गर्न नहुने जानकारी दिइन् ।
सम्बन्धित















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया